दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्ती
2021-01-13 15:13:49cri
Share with:

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्ती_fororder_1126972933_16104176036061n

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्ती_fororder_1126972933_16104176036331n

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्ती_fororder_1126972933_16104176037691n

चीनको दक्षिणी याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ। चीनको शाङ हाई, शाङ चौ, सु चौ आदि क्षेत्र दक्षिण याङसी नदी क्षेत्रमा अवस्थित प्राचीन नदी र तालसहितको गाउँबस्तीको नजिकै पर्छ।