रुसी सञ्चार माध्यमद्बारा चिनिनाँ खोपलाई विदेशमा अनुमोदन गरिएकोमा सकारात्मक मूल्याङ्कन
2021-01-15 20:43:32cri
Share with:

बिगत केही दिनयता इन्टरफेक्स न्युज सर्भिस, रुसी उपग्रह समाचार समिति, इतास, रुसी अन्तर्राष्ट्रिय समाचार एजेन्सी र रुसी अखवार लगायत रुसका मुख्य सञ्चार माध्यमहरूले चीनले उत्पादन गरेको कोरोना खोपलाई इण्डोनेशिया, ब्राजिल, संयुक्त अरब इमिरेट्स र बहराइन आदि मुलुकमा आकस्मिक रुपमा प्रयोग गर्न अनुमोदन गरिएको समाचार सम्प्रेषण गर्दै चिनियाँ खोपलाई वैज्ञानिक क्षेत्र र चीनका महत्वपूर्ण साझेदारले मान्यता दिएको जनाएका छन्।