क्वाङ सी प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त
2021-04-16 15:23:11cr
Share with:

क्वाङ सी प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त_fororder_11

क्वाङ सी प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त_fororder_22

तापक्रम बढ्दै गएसँगै क्वाङ सी प्रान्तमा हरियाली बढ्दै गएको देखिन्छ। हाल किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त छन्।