डब्लुटीओका महा-प्रबन्धकको भनाइ #पोआउ एशियन मञ्चमा भनाइहरू
2021-04-20 20:46:13CRI
Share with:

डब्लुटीओका महा-प्रबन्धकको भनाइ #पोआउ एशियन मञ्चमा भनाइहरू_fororder_QQ圖片20210420204518

अप्रिल १९ तारिख विश्व व्यापार संगठनका प्रथम अफ्रीकी महा-प्रबन्धक न्गोजी ओकोन्जो इवेलाले पोआउ एशियन मञ्च २०२१ को वार्षिक सम्मेलनमा सम्बोधन गर्दै भन्नुभयोः महामारीको सामना गर्दा अन्तर्राष्ट्रिय विश्वास खडा गर्नुपर्छ र बहुपक्षवाद एवं बहुपक्षीय व्यापार प्रणालीको प्रवर्द्धन गर्नुपर्छ।