पैचिङमा चेरी टिप्ने समय
2021-04-20 16:12:15cr
Share with:

पैचिङमा चेरी टिप्ने समय_fororder_11 (1)

पैचिङमा चेरी टिप्ने समय_fororder_11 (2)

पैचिङमा मौसम न्यानो बन्दैगएसँगै चेरी टिप्ने ऋतुमा प्रवेश गरेको छ। पैचिङ शहरको हाई त्यान क्षेत्रमा कर्मचारीहरु चेरी टिप्दै छन्। स्थानिय बासिन्दाहरु पनि चेरी पार्कमा चेरी टिपिरहेका छन्।