सीद्वारा जिबुउटीका निर्वाचित राष्ट्रपति गुलेहलाई बधाई सन्देश #चिनियाँराष्ट्राध्यक्ष
2021-04-21 20:16:44cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २१ तारिख इस्माल ओमार गुलेहलाई बधाई सन्देश दिँदै उहाँ जिबुउटीका राष्ट्रपतिमा पुन निर्वाचित हुनुभएकोमा शुभकामना दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा चीन र जिबुउटी महत्वपूर्ण रणनीतिक साझेदार हुन् भन्दै दुई मुलुकले कोरोना भाइरस महामारीको संयुक्त रुपमा प्रतिरोध गरेको कुराले चीन र जिबुउटीबीचको तथा चीन र अफ्रिकाको एकता तथा मित्रताको नयाँ अध्ययन उघारेको कुरा बताउनुभयो। साथै सीले राष्ट्रपति गुलेहसँग मिलेर विभिन्न क्षेत्रमा दुई मुलुकको सहयोगलाई सबल पार्ने आशा व्यक्त गर्नुभएको छ।