“छुन व्हा छ्यौ श नामक भर्ती परियोजना” शुरु
2021-04-21 17:08:40cri
Share with:

चिनियाँ मिडिया ग्रुप, शिक्षा मन्त्रालय, मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयसँगै चीनको राज्य परिषदको राष्ट्रिय स्वामित्वयुक्त सम्पदाको अनुगमन तथा व्यवस्थापन समिति, चीनको कम्युनिष्ट युग लिगको केन्द्रीय समितिद्वारा प्रस्तावित याङ श भिन र को थौ जन संसधान सेवा कम्पनीद्वारा संयुक्त रुपमा आयोजना गरिएको “छुन व्हा छ्यौ श नामक भर्ती परियोजना” अन्तर्गत बेल्ट एण्ड रोड विशेष भर्ती परियोजना अप्रिल २१ तारिख शुरु भएको छ।