राष्ट्राध्यक्ष सी चिनफिङ जलवायु शिखर सम्मेलनमा सहभागी हुनुहुने
2021-04-21 10:54:24cri
Share with:

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनमा सहभागी हुँदै महत्त्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले २१ तारिख उक्त जानकारी दिनुभएको हो।