अचम्म ! रकेट सेनाले नयाँ मिसाइल प्रक्षेपण गरेको भिडियो
2021-08-22 17:00:08cri
Share with:

हाल चीनको रकेट सेना मातहत परम्परागत क्षेप्यास्त्रको पहिलो ब्रिगेडले सफलताका साथ दुई वटा नयाँ मिसाइल प्रक्षेपण गरी कयौँ सय किलोमिटर दूरीको बहु सुरक्षा स्थिति लक्ष्यलाई सटिक रूपमा प्रहार गरेको छ।