पैचीङ साजा
2022-01-19 15:47:16cri
Share with:

पैचीङ साजा_fororder_1

पैचीङ साजा_fororder_2

पैचीङ साजा_fororder_3

पैचीङमा चीनभरिका विभिन्न ठाँउका खाजा खान पाउनुका साथै सबैभन्दा प्रमाणिक पैचीङ खाजा पनि खान पाइन्छ।  पैचीङ खाजाको प्रतिनिधिमा भटमास सिमिआदि पेय ,प्रशोघित गुलियो फलफूलको सुकुटी,चिनी भरेको नागफणी,केराउको केक र भटमासको पिठोको रोटी आदि रहेका छन।