हिउँले ढाकेको शाही दरबार
2022-01-20 16:16:29cri
Share with:

हिउँले ढाकेको शाही दरबार_fororder_44

हिउँले ढाकेको शाही दरबार_fororder_4

 

थ्यानआनमन चोक र शाही दरबार पैचिङ्गका पुराना र ऐतिहासिक स्थल हुन्। सफा मौसममा त्यहाँ घुम्दै रमाइलो दृष्य हेर्न निकै आनन्ददायी हुन्छ। हिउँले ढाकेको शाही दरबार पनि ज्यादै सुन्दर देखिन्छ।