ओलम्पिकका लागि तिव्र गतिको रेल
2022-01-21 17:33:04CRI
Share with:

सन् २०२२ पैचिङ ओलम्पिक खेलकुद दुई शहरका तीन स्थलमा आयोजना हुनेछ। त्यसैले तीन प्रतियोगिता स्थल जोड्नका लागि चीनले ओलम्पिक स्मार्ट रेलको सिर्जना गरेर  पैचिङ र चाङच्याखौ बीच यात्रा गराएको छ।