सन् २०२२ वसन्त चाडको गाला कार्यक्रमको दोस्रो पूर्वाभ्यास
2022-01-23 18:57:24CRI
Share with:

सन् २०२२ वसन्त चाडको गाला कार्यक्रमको दोस्रो पूर्वाभ्यास_fororder_0123Chunwan.JPG

चाइना मिडिया ग्रुपको “सन् २०२२ वसन्त चाडको गाला कार्यक्रम”का लागि २३ तारिख दोस्रो पूर्वाभ्यासको आयोजना भएको छ। धेरै कलाकारहरूले उत्कृष्ट कार्यक्रम देखाएका छन्।

“सन् २०२२ वसन्त चाडको गाला कार्यक्रम”को दोस्रो पूर्वाभ्यासमा नाच-गान, ओपेरा, जादू र एक्रोब्याटिक्सलगायत विविध प्रकारका कार्यक्रम समेटिएका छन्।