चीन र मध्य एशियाका पाँच मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा भिडियो शिखर सम्मेलन
2022-01-24 09:43:05cri
Share with:

    चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यही जनवरी २५ तारिख पैचिङबाट चीन र मध्य एशियाका पाँच मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिने भिडियो शिखर सम्मेलनको अध्यक्षता गर्नुहुने जनाइएको छ।