अमेरिकी विशेषज्ञद्वारा सिआनमा महामारी प्रतिरोध विषयमा न्युयोर्क टाइम्सको मुख्य पृष्ठमा छापिएको लेखको खण्डन
2022-01-24 16:41:08cri
Share with:

हङकङको एसिया टाइम्स वेबसाइटले जनवरी १९ तारिख अमेरिकी विशेषज्ञ जोन वाल्शको लेख प्रकाशन गरेको छ। सो लेखमा सिआनमा महामारी प्रतिरोध विषयमा न्युयोर्क टाइम्सको मुख्य पृष्ठमा छापिएको लेखको खण्डन गर्दै न्युयोर्क टाइम्सको लेखले असाधारण स्थितिलाई सामान्य पारी परिणाम निकालेको उल्लेख गरिएको छ। तैपनि अमेरिकीहरुले न्युयोर्क टाइम्सका सम्पादकको विचारमा जस्तै सजिलैसँग ठग्नसकेका छैनन्, धेरै इन्टरनेट प्रयोगकर्ताहरुले न्युयोर्क टाइम्सको लेख निराधार र वाहियात रहेको ठहर गरेको सो लेखमा औंल्याइएको छ।