फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको सीमा क्षेत्रमा तैनाथ प्रतिरक्षा सैनिकहरुको जीवन विविध

(GMT+08:00) 2011-06-26 18:56:51

            नेपालसित जोडिएको चीनको तिब्बतको प्राकृतिक वातावरण निकै कठिन छ। यहाँका धेरै सीमा प्रतिरक्षा शिविर तथा चौकी हिमालमा पर्दछन। केहि शिबिर तथा चौकी वर्षभरि हिउँबाट ढाकिन्छ। पहिले मार्ग नभएकाले यहाँ तैनाथ सैनिकहरुको जीवन निकै कष्टकर थियो। सैनिकहरुले दिनमा गश्ती गरेपछि रातमा तारा मात्र गन्ने गर्दथे।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह