फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ल्हासा-सिगाचे रेलमार्गको संचालनमा प्रति घण्टाको गति एक सय बीस किलोमिटरभन्दा कम नहुने

(GMT+08:00) 2011-07-18 11:14:23

             सिन व्हा समाचार समितिकाअनुसार, छिङहाई-तिब्बत रेलमार्ग लम्ब्याइने लाइनको रुपमा ल्हासा-सिगाचे रेलमार्ग संचालन भएपछि प्रति घण्टाको गति एक सय बीस किलोमिटरभन्दा कम हुने छैन।

            हाल चिस्सिएको पृथ्वी क्षेत्रमा छिङहाई-तिब्बत रेलमार्गको प्रति घण्टाको गति एक सय किलोमिटर र चिस्सिएको पृथ्वीवाहेकको क्षेत्रमा प्रति घण्टाको गति एक सय बीस किलोमिटर छ। यो विश्वको पठारभूमिमा चिस्सिएको पृथ्वी क्षेत्रमा रेलमार्ग संचालनमा सबैभन्दा तिव्र गति भएको जनाइएको छ।

             थाहा भएअनुसार, ल्हासा-सिगाचे रेलमार्गको कूल लम्बाइ दुई सय त्रिपन्न किलोमिटर छ। सन् 2010मा उक्त रेलमार्गको निर्माण शुरु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह