फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ल्हासाको शोटोन चाड सम्बन्धी प्रचार-प्रसार सम्मेलन सन् 2011 क्वाङ चौमा शुरु

(GMT+08:00) 2011-07-18 16:18:14

 

                आज विहान चीनको ल्हासाको शोटोन चाड संयोजन समितिले आयोजना गरेको "चीनको ल्हासाको शोटोन चाड सम्बन्धी प्रचार-प्रसार सम्मेलन सन् 2011" क्वाङ चौमा शुरु भएको छ।

                प्राप्त जानकारी अनुसार चालु वर्ष ल्हासाको शोटोन चाड अगष्ट महिनाको 29देखि सेप्टेम्बर महिनाको 4 तारिखका दिनसम्म आयोजना हुने छ।"सुखी ल्हासा,रङगिबिरङगी शोटोन" यस शोटोन चाडको मुख्य नारा हो। ल्हासा् शहरको सरकारका उप सचिव एवंम शोटोन चाड संयोजन समितिका प्रमुख च्याङ्ग काले दिनुभएको जानकारीका अनुसार ल्हासाको शोटोन चाडमा निश्चित गरेको कार्यक्रम जम्मा 18 वटा छन् ।यसका साथै सो अवसरमा सुखी शहरका मेयर सम्बन्धी मञ्च मुख्य विषयक प्राज्ञिक आदान-प्रदान कार्यक्रम पनि आयोजना हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह