फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको सैनिक क्षेत्रमा साठी वर्षदेखि सिमाना क्षेत्रको निर्माणमा फड्कोमार्ने गरी प्रगति

(GMT+08:00) 2011-07-18 16:42:50

              सीमावर्ती रक्षाका लागि पर्याप्त उच्च प्रबिधियुक्त प्रबन्धहरु सिमाना क्षेत्रमा राखिएको शिलशिलामा सिमाना क्षेत्रमा भएका पदाधिकारी तथा जवानहरुले काम गर्दैजाँदा परम्परागत तरिकाबाट हालको सूचनाकरण प्रविधीसम्म परिणत हुँदै फड्कोमार्ने गरी प्रगति भएको छ। तिब्बतको सिमाना क्षेत्रमा भएका पदाधिकारी तथा जवानहरुको जीवन स्तरमा पनि टड्कारो सुधार हुँदै आएको छ। गत वर्षको अन्त्यसम्म तिब्बतको सैनिक क्षेत्रमा भएका सम्पूर्ण पदाधिकारी तथा जवानहरु आधुनिक भवनमा बस्न पाएका छन्।

             यताका केही वर्षदेखि तिब्बतको सैनिक क्षेत्रमा भएको सीमावर्ती रक्षाको व्यवस्थापनको स्तर निरन्तर रुपमा माथि उकासिंदै आएको छ। दिनमा स्पष्टसँग हेर्नसक्ने, राती हेर्नसक्ने तथा चौबीस घण्टा नै निरन्तर रुपमा अनुगमन गर्नसक्ने लक्ष्यलाई साकार तुल्याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह