फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ओबामा र दलाई बीचको भेटद्वारा चीन र अमेरिका बीचको रणनीतिक विश्वासमा अनिश्चित कारकतत्व पुर्‍याइएको-टिपणी लेख

(GMT+08:00) 2011-07-20 19:53:52

 

            चीनको तिब्बत वेबसाइटले आज "ओबामा र दलाई बीचको भेटले के कुरा देखाएको?"शिर्षकमा एउटा टिप्पणी लेख प्रकाशित गरेको छ। यस लेखका अनुसार, यस पटकको भेटले सुधार हुँदै आएको चीन-अमेरिका सम्बन्धमा जटिलता थप्नुका साथै चीन र अमेरिका बीचको रणनीतिक विश्वास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आपसी सम्बन्धित सहयोगमा अनिश्चित कारकतत्व पुर्‍याएको छ।

            अमेरिकी राष्ट्रपति ओबामाले दलाईसँग गर्नुभएको भेटले उहाँको पदावधिमा रहेको चीन-अमेरिका सम्बन्धमा अवश्य पनि ठूलो हानि पुर्‍याउने कुरा यस लेखमा जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह