फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री सि चिन भिङद्वारा विकास तिब्बतको सबै समस्याको समाधान गर्ने निर्णायक कुरा भएको कुराको पुनःपुष्टि

(GMT+08:00) 2011-07-21 10:16:18

            चीनका उप-राष्ट्राध्यक्ष एबम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रतिनिधि मण्डलका प्रमुख सि चिन भिङले हिजो तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा तिब्बत स्वायत्त प्रदेशको चिनियाँ कम्युनिष्ट पार्टी समिति एबम सरकारको कार्य प्रतिवेदन पेश गर्ने क्रममा विकास सत्य कुरा भएको र तिब्बतको सबै समस्याको समाधान गर्ने निर्णायक कुरा भएको कुराको पुनःपुष्टि गर्नुभएको छ।

          श्री सि चिन भिङले तिब्बतको शान्तिपूर्ण मुक्ति भएको 60वर्षदेखि यता तिब्बतले हासिल गरेको ऐतिहासिक उपलब्धी र तिब्बतमा भएको ठूलो परिवर्तन निश्चित भएको बताउनु भयो।

          यसका साथै तिब्बतको स्थिरता मुलुकको स्थिरतासंग सम्बन्धित रहेको र तिब्बतको सुरक्षा मुलुकको सुरक्षासंग सम्बन्धित रहेको कुरा पनि श्री सिले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह