फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्द्रीय समितिको प्रतिनिधि मण्डलद्बारा तिब्बतका विभिन्न क्षेत्रका स्थानीय पदाधिकार र सर्वसाधारणहरुसँग भलाकुसारी

(GMT+08:00) 2011-07-22 19:59:21

              यस महिना 21तारिखदेखि 22तारिखसम्म तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔ‌ वार्षिकोत्सव मनाउनका लागि आयोजित कार्यक्रममा भाग लिएको केन्द्रीय समितिको प्रतिनिधि मण्डलले ना छु,छाङ्ग तु,ल्हासा,आदि क्षेत्रमा पुगी स्थानीय विभिन्न जातिका पदाधिकारी र सर्वसाधारणहरुसँग भलाकुसारी गरेका छन्।

            भलाकुसरीको अवसरमा यस प्रतिनिधि मण्डलका सदस्यले जनाएअनुसार तिब्बतका सामु नयाँ विकसित मौका देखापरेको छ। तिब्बतका विभिन्न स्थानले यस राम्रो मौकामा आर्थिक समाजको यथासम्भव तिब्र गतिले विकास गर्न प्रवर्द्धन गर्ने,खास र प्रभावकारी नागरिक मामिलालाई सुधार र प्रत्याभूत गर्ने,सामाजिक मेलामिलाप र स्थिरताको संरक्षण गर्न प्रयास गर्ने,तिब्बती क्षेत्रको आर्थिक समाज राम्ररी र द्रुत गतिले विकसित हुने केन्द्रीय सरकारको आशा रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह