फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका विभिन्न जातिका कर्मचारी तथा सर्वसाधारणद्वारा चीनको केन्द्रीय सरकारको उपदेशलाई मनमा राख्ने व्यक्त

(GMT+08:00) 2011-07-23 18:00:27

 

               हाल चीनको केन्द्रीय सरकारी प्रतिनिधि मण्डलले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महा उपदेश तथा समस्त चिनियाँ जनताको गहिरो मित्रता लिएर तिब्बतका विभिन्न जातिका सर्वसाधारणसँगै तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साट्ठीऔं वार्षिकोत्सव मनाएर तिब्बतका विभिन्न क्षेत्रका सर्वसाधारणसँग भेटेको छ। तिब्बतका विभिन्न जातिका कर्मचारी तथा सर्वसाधारणले चीनको केन्द्रीय सरकारको उपदेशको याद गर्ने, वास्तविक गतिबिधिमार्फत समाजवादी नयाँ तिब्बत तथा सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्नका लागि योगदान दिएर सँगै मिलेर उज्जव भविश्यको सिर्जना गर्ने कुरा व्यक्त गरेका छन्।

              तिब्बत स्वायेत्त प्रदेशको कृषि विज्ञान प्रतिष्ठान अन्तर्गत कृषि अनुसन्धानालयका उप-प्रमुख छ्याङ श्याउ लिनका अनुसार, तिब्बतले विशेषतायुक्त उद्योगको गतिशीलताका साथ विकास गर्नुपर्ने, किसान तथा पशुपालकहरुको आम्दानीलाई बढाउनुपर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह