फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा सामाजिक बिमामा भाग लिनेहरूको संख्या सत्र लाख पुगेको

(GMT+08:00) 2011-08-12 12:59:50

          यस वर्षका अघिल्ला छ महिनासम्म तिब्बतमा सामाजिक बिमामा भाग लिने जनताको संख्या सत्र लाख पाँच सय पुगेर शहरी तथा गाउँ क्षेत्रमा ढाकिने सामाजिक प्रत्याभूत प्रणाली अझ पूर्ण भएको समाचार हाम्रा सम्बाददाताले हालै आयोजित तिब्बत स्वायत प्रदेशको जनशक्ति तथा सामाजिक प्रत्याभूत कार्यको गोष्ठीबाट प्राप्त गरेका छन्।

          यसका साथै ग्रामीण क्षेत्रको नयाँ बिमा, चिकित्सा प्रत्याभूत स्तर, वृद्ध-वृद्धा बिमा तथा बेरोजगारी बिमा प्रणाली आदि क्षेत्रबारेको कार्यमा अझ पूर्णता दिलाइएको तथा विकास भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह