फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका तेह्र नेट सञ्चारका सम्वाददाताद्बारा तिब्बतको यात्रा सुरु

(GMT+08:00) 2011-08-21 15:55:15

         "एउटै मन-सन् 2011 नेट सञ्चारद्बारा तिब्बतको यात्रा" कार्यक्रम आज ल्हासामा सुरु भएको छ। सी.आर.आई. अन लाइन, पिपुल डट कम डट सीएन, सीन ह्वा नेट, चाइनान्यूज लगायत चीनका तेह्र नेट सञ्चारका चालीस सम्वाददाताद्बारा गठित मण्डलले तिब्बतका विभिन्न क्षेत्रको दश दिने भ्रमण गर्ने भएको छ।

          सम्वाददाता मण्डलले ल्हासा, सिगाचे आदि क्षेत्रमा पुगेर तिब्बतको परम्परागत शिल्प, एअर लाइन्स र राजमार्गको विकास, पर्वतारोहण आदि विषयबारे अन्तर्वार्ता तथा रिपोर्टिङ्ग गरेर सर्वसाधारणलाई वास्तविक तिब्बतको जानकारी दिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह