फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बती शास्त्री प्रतिनिधि मण्डल पोल्याण्डमा

(GMT+08:00) 2011-11-11 08:38:13

            चीनको तिब्बती शास्त्री प्रतिनिधि मण्डलले हिजो पोल्याण्डको विश्वविद्यालयमा तिब्बती विज्ञान जानकारी समारोहको आयोजना गरेको छ। समारोहमा सहभागी पोल्याण्डका विभिन्न पक्षका एकसय व्यक्तिहरुले तिब्बतको राजनीति, अथर्तन्त्र, समाजलगायतका विकास अवस्थालगायतका तिब्बतको वास्तविक अवस्थाबारे जानकारी लिएका छन्।

           थाहा भएअनुसार, उक्त तिब्बती प्रतिनिधि मण्डल गत आठ र नौ तारिखका दिन पोल्याण्डको कफ्युसियस विद्यालय तथा पोल्याण्डस्थित चिनियाँ राजदूताबासमा शैक्षिक आदान प्रदान पनि गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह