फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बाह्रौं पञ्च वर्षीय योजना" अवधिमा तिब्बती साँस्कृतिक पूरातात्वीक वस्तु कार्यको विकास

(GMT+08:00) 2012-02-16 14:42:08

       चीन राष्ट्रले भावी पाँच वर्षमा तिब्बती साँस्कृतिक पूरातात्वीक वस्तु कार्यको विकास गर्नका लागि एक अर्ब सत्तरी करोड युआन लगानी लगाउने छ। यो समाचार हाम्रा सम्बाददाताले तिब्बतको ल्हासामा आयोजित तिब्बत स्वायत प्रदेशको साँस्कृतिक पूरातात्वीक वस्तुबारेको कार्य-सम्मेलनमा प्राप्त गरेका हुन्।

       प्राप्त समाचारअनुसार, तिब्बतमा साँस्कृतिक पूरातात्वीक वस्तुको संख्या बढी हुनुका साथै विशेषता पनि विशेष छन्। राष्ट्रिय साँस्कृतिक पूरातात्वीक वस्तुको तेस्रो व्यापक सर्भेक्षणबाट तिब्बतमा विभिन्न साँस्कृतिक पूरातात्वीक वस्तुको स्थल 4,277 रहेको देखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह