फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा कूल अधिकारीको संख्यामा महिला अधिकारीको संख्या 40प्रतिशतभन्दा बढी

(GMT+08:00) 2012-02-21 12:13:20

          तिब्बत स्वायत्त प्रदेशअन्तर्गत महिला संघका अध्यक्षका अनुसार, वर्तमान तिब्बतमा महिला अधिकारीको संख्या कूल अधिकारीको संख्यामा 41.42प्रतिशत पुगेको छ।

          तिब्बतको पूरानो कानूनमा दास र महिलाले सैन्य तथा राजनैतिक मामिलामा भाग लिननपाउने नियम रहेको थियो। त्यस बेला तिब्बती महिलाको सामाजिक स्थान अतिकम थियो।

          तिब्बतको शान्तिपूर्ण स्वतन्त्रतापछि धेरै दक्ष, सुसंस्कृत तथा योगदान दिने महिलाहरु जन प्रतिनिधि काँग्रेसमा र राजनैतिक परामर्शदात्री सम्मेलनमा सदस्य बनेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह