फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी वर्षयता सी.आर.आई.का विदेशी सम्वाददताको आँखामा तिब्बत शीर्षकको दश दिने भ्रमण आजदेखि सुरु भएको छ

(GMT+08:00) 2011-08-02 19:16:35

             सी.आर.आई.का लगभग चालीस जना चिनियाँ तथा विदेशी सम्वाददाताहरु आज दिउँसो ल्हासा पुगेका छन्। आगामी दिनमा हामीले तीन टोलीमा विभाजन भई तिब्बतका उत्तरी, पूर्वी र पश्चिमी भागमा गएर तिब्बतको अर्थतन्त्र, सँस्कृति आदि विषयबारे अवलोकन तथा रिपोरिङ्ग गर्ने कार्यक्रम छ।

             हामी अजय र ललिता पहिलो पटक तिब्बत पुगेका हौँ। हामीले प्रिय श्रोताका लागि अझ बढी तिब्बतको ताजा र राम्रो विषयको प्रसारण गर्ने आशा गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह