फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वानको कान चमा बस्ने तिब्बती जातिय साधारणद्बारा तिब्बती नववर्ष मनाइएको

(GMT+08:00) 2012-02-22 18:01:36

         आज तिब्बती पात्रको नववर्षको पहिलो दिन हो। चीनको स छ्वानको कान च तिब्बती जातीय स्वायत्त राज्यमा बस्ने तिब्बती जातीय सर्वसाधारणले तिब्बती नववर्ष मनाउनका लागि राम्रा लुगा लगाउँदै सडकमा गएर नववर्षका लागि खाद्य पदार्थ र किताब किन्दै र नाचगान हेरेका छन्।

          तिब्बती पात्रो अनुसारको नववर्षको अवधिमा कान च राज्यको नाचगान मण्डलले "खुसी पठाउनु"शीर्षकमा साँस्कृतिक प्रदर्शनी गरेको छ। सो प्रदर्शनी मण्डलले एकाईस तारिखदेखि खाङ्ग तिङ्ग जिल्लाबाट प्रस्थान गरी बाटोमा प्रदर्शनी गरेको हो। तिनका साँस्कृतिक कार्यक्रममा गीत गाउने, नृत्य गर्ने र लुगा प्रदर्शन गर्ने आदि विषय समाबेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह