फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चेतनाथ आचार्य

नृत्य गर्ने फोहोरा
बाँकी>>
लेख
  • चीनबाट सहयोग होइन,लगानी

  • चीनका परराष्ट्रमन्त्री तथा राज्य परिष्‌द सदस्य वाङ यीले नेपालको तीन दिने भ्रमण सम्पन्न गरेका छन्। उनी आइतबार साँझ पाकिस्तानबाट नेपाल आएर मंगलबार अपरान्ह काठमाडौँबाट चीन फर्किए।
  • बेहुली तस्करी

  • बिगत ६ वर्षदेखि बेइजिङमा बसेर काम गर्दा चीनमा बिहे गरेर बसेका दर्जनौ नेपाली चेलीहरुसँग सम्पर्क भएको छ। फेसबुक जस्तै चीनमा लोकप्रिय रहेको वीच्याट संजालमा उनीहरु स्तम्भकारसँग जोडिएका हुन्। केहीलाई प्रत्यक्ष रुपमा भेट गर्ने मौका पनि मिलेको छ। कुराकानीका क्रममा उनीहरुले चीनमा बिहे गरेर आएको कुरा निकै मार्मिक ढङ्गले बताउँछन्। आर्थिक अवस्था कमजोर भएका नेपाली महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर चिनियाँसँग बिहे गराइएको छ।
  • चीनमा जटील बन्दै बिबाह

  • सन् २०१७ को जुन महिनमा बेइजिङको केन्द्र भागमा पर्ने चोङशान पार्कमा पनि त्यस्तै जोडी खोज्ने मेला लागेको थियो। 'ब्लाइनडेट पार्क' नाम दिइएको उक्त जोडी खोज्ने हाटमा बर अथवा बधुको निश्चित योग्यता र मापदण्ड तोकेर गरिएका विज्ञापनहरु प्रदर्शनी गरिएको थियो। प्रदर्शनी गरिएको एकल महिला तथा पुरुषको प्रोफाइलमा बेइजिङमा घर भएको प्रमाण, आम्दानीको तह, सम्पत्ति, शैक्षिक गुणस्तर र थप केही जानकारी खुलाएर आफूलाई आवश्यक पर्ने जोडीका लागि पनि सर्तहरु राखिएको थियो।
  • कश्मीरमा चीनको चासो

  • अगष्ट ५ तारिख भारतले संविधानको एउटा धारामाथि प्रतिबन्ध लगाउँदै भारत नियन्त्रित कश्मीर क्षेत्रको विशेष स्थानलाई रद्द गर्ने घोषणा गरेपछि कश्मीर क्षेत्रमा युद्धको सन्त्रास बढेको छ। विगत सात दशकदेखि अस्थिर रहँदै आएको कश्मीरमा भारतको लादेको मुख्र्याइँपूर्ण तानाशाहले भारत, चीन र पाकिस्तान तीनै मुलुक एकैचोटि तरङ्गित हुन पुगेका छन्।

  • समृद्धिको आधार पर्यटन क्षेत्र

  • कठिन भूगोल, पठार मरुभूमि, उच्च अक्षांश, पातलो बस्ती, न्युन अक्सिजन जस्ता चुनौति हुँदाहुँदै तिब्बतको मुख्य उद्योग व्यवसाय पर्यटन बनेको छ। ग्रामीण क्षेत्रमा खुलेका होमस्टेले त्यहाँको सामाजिक आर्थिक अवस्थालाई उल्लेख्य रुपमा उकासेका छन्। तिब्बतसँग नेपालको १४१४ किलोमिटर सीमा जोडिन्छ। तिब्बतको तुलनामा नेपालसँग त्यति विधि कठिनाइ र चुनौति छैनन्। अनि तिब्बतको तुलनामा नेपालसँग असंख्य पर्यटन गन्तव्यहरु छन्।
  • चीनको नयाँ कुटनीति

  • गत मार्च८ तारिख १४ औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा चिनियाँ कुटनीतिको व्याख्या गर्नका लागि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा पत्रकार सम्मेलन गरेका थिए।
  • एसियामा सुरक्षामा चीनको चिन्ता

  • सन् १९२७ अगष्ट १ तारिख स्थापित चिनियाँ जनमुक्ति सेनालाई पहिले लालसेना भनिन्थ्यो। चिनियाँ जनमुक्ति सेना तथा हातहतियारमा चीनले गरेको खर्चलाई लिएर आलोचना हुने गरेको छ।
  • बढ्दैछ भारतबिरोधी भावना

  • केही दिन अगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछिका चार वर्षसम्म पनि नेपालसँगको सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरुले चासो व्यक्त गरेको भनी समाचार प्रकाशित गर्‍यो।
  • अमेरिकी द्वैध चरित्र

  • अमेरिकाले इरानको पेट्रोलियम भण्डारणमाथि कब्जा गर्न विभिन्न वाहना खोजिरहेको छ। उसले पछिल्लो समय इरानमा मानवअधिकार हनन भएको आरोपको हतियार प्रयोग गरेको छ।
  • हङकङ दङ्गा: बेलायती बकवास

  • बाँकी>>