फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अजय अलौकिक
भिडियो

राष्ट्रिय दिवसमा केन्द्रभाग थ्येनआनमनको दृश्य

चिनियाँ गाउँ र होमस्टे
बाँकी>>
लेख
  • २१औं शताब्दीका शक्तिशाली नेताःसी चिनफिङ

  • जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङ हाल विश्वकै एक शक्तिशाली नेता हुन्। उनी सन् २०१२ नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव पद सम्हालेदेखि नै विश्वमाझ चिनिन थालेका हुन्।
  • चिनियाँ राष्‍ट्राध्यक्षको भ्रमण किन महत्त्वपूर्ण छ?

  • चिनियाँ राष्ट्राध्यक्ष सीले यही असोज २५ गते नेपालको राजकीय भ्रमण गर्ने सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका साथै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरिसकेको छ। यसै सन्दर्भमा हाल नेपाल चिनियाँ राष्ट्राध्यक्ष सीको स्वागतको तयारीमा छ। चिनियाँ राष्ट्राध्यक्ष सीको यस भ्रमण नेपाललाई के कति कारणले महत्वपूर्ण छ त?

  • पैचिङमा नेपाल प्रचार गर्दै लुम्बिनी शान्ति वाटिका

  • चीनको राजधानी पैचिङमा जारी अन्तर्राष्ट्रिय बागवानी मेलामा निर्मित लुम्बिनी शान्ति वाटिकाले चिनियाँ तथा विदेशी अवलोकनकर्तामाझ नेपालको प्रचारप्रसार गरिरहेको छ। बागवानी मेलाको भ्रमण क्रममा स्वयम्भूको झल्को दिने ४० फिट अग्लो स्तुपले आगन्तुक सबैको ध्यान खिच्न सफल भएको देखिन्छ।
  • चीनले विकासमा यसरी फट्को मार्‍यो

  • खुसीमा विद्यावारिधी -अजय अलौकिक

  • खुसी हरेक मानिसको चाहना हो। मानिसको अस्तित्वसँगै यो अमूर्त सुख र खुसीभाव जोडिएको छ। यसको धर्म गुरु, दार्शनिक, वैज्ञानिक, अर्थविद्‍ सबै खाले विद्‍वानले विभिन्न वस्तु र समयसँग जोडेर व्याख्या गर्दैआएका छन्‍। बुद्धले दु:खको मूल कारण तृष्णा भएको र तृष्णालार्इ त्यागेपछि मात्र दु:खबाट छुट्‍कारा मिल्छ र खुसी हुनसकिन्छ भन्ने उपदेश दिएका थिए।

  • सुरूङ मार्ग

  • बाटो नै विकास हो तर भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा बाटोको निर्माण जटिल र खर्चिलो बन्नपुग्छ। चीन सरकारले यस्ता पहाड र डाँडाबीचको भूबनोटमा पनि सुरूङ मार्गको निर्माण गरी गाउँसहरलाई जोडेको मात्रै छैन नजिक ल्याएको छ। सुरूङ मार्गको निर्माण समग्र चीनमा समृद्धिका लागि ठूलो सहयोग बनेको छ।

  • गरिबी निवारणको उपाय–होमस्टे -अजय अलौकिक

  • चीनले सन् १९७८ देखिको चालिस वर्षको अवधिमा ७० करोड जनसंख्यालाई गरिबीमुक्त गरेर विश्वलाई आश्चर्यचकित् तुल्याएको थियो । सन् १९७८ देखि लागू भएको खुलापन तथा सुधार नीतिले चीनको समग्र विकासमा ठूलो योगदान पुर्याएको छ र चीन अझै विश्वसमक्ष खुला हुँदैजाने उद्घोष पनि गरेको छ ।
  • सुन्दर रङ्गीचङ्गी पुतली

  • पैचिङमा पहिलो नेपाली थाङ्का कार्यशाला

  • पैचिङमा हालै मात्र नेपाली थाङ्का कार्यशाला सम्पन्न भएको छ। पैचिङमा अवस्थित नेपाल क्राफ्टले उक्त नेपाली थाङ्का कार्यशालाको आयोजना गरेको हो। १० दिन सम्म आयोजना गर्ने भनिएको कार्यशाला १२ दिनसम्म चलेको थियो।
  • हवाई यातायातले कहिले भर्छ उडान ?

  • बाँकी>>