फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लक्ष्मी लम्साल
भिडियो

एक चिनियाँको ग्यालरीमा सजिएका नेवारी थांका चित्र

हिमपात हुँदाको बेइजिङको दृश्य
बाँकी>>
लेख
  • अरनिको, बेइजिङ र आफन्त

  • प्रांगणभित्र रहेको एउटा हलमा छिर्नेबित्तिकै फोटो खिच्न सकसक लागिरहेको थियो। नलागोस् पनि किन ? अचेल पर्यटन भनेकै फोटोग्राफी जो भएको छ।
  • पौवाचित्र र बेइजिङका छ्याओ

  • विदेशमा कुनै नेपाली देख्यो कि परिवारकै सदस्यजस्तो माया लाग्ने, कुनै कुनामा नेपाली झन्डा देख्यो कि छाती त गर्वले फुल्ने...
  • नेपालको प्राथमिकता राष्ट्रपतिको राजकीय भ्रमण कि बीआरआई

  • निकै लामो प्रतिक्षापछि चीनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा रातो कार्पेट ओछ्याएको छ। राष्ट्रपति वा प्रधानमन्त्री चुनिने बित्तिकै दक्षिणी छिमेकी भारतले भ्रमणका लागि निम्त्याउने गरेपनि चीनले अहिलेसम्म हतार गरेको थिएन। नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पार भैसक्दा बल्ल नेपालका राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्ने साइत जुर्‍यो।
  • चीनका दुई ठूला अधिवेशनमा गुणस्तरीय विकासको बहस

  • वातावरणीय प्रदूषणले नीलो आकाश देख्नु नै दुर्लभ हुने यो अवधिले यसपटक कोल्टो फेरेको छ। यतिखेर विश्वको सबैभन्दा ठूलो थ्यानआनमन चोकमा पारिलो घामसँगै नीलो आकाश देख्न सकिन्छ। परिवर्तनको एउटा मानकको रूपमा यसलाई पनि लिन सकिन्छ। जुन चिनियाँ सर्वसाधारणको जीवनमा ल्याइएको ठूलो परिवर्तनको द्योतक पनि हो।
  • सुँगुर वर्षको आगमनसँगै झिलिमिली बन्दै चिनियाँ बजार

  • धेरै चिनियाँहरूलाई नै थाहा छैन कि, परम्परागत पात्रो अनुसार यस वर्षदेखि ४ हजार ७१७ साल शुरू हुँदैछ। अङ्ग्रेजी पात्रो अनुसार सन् २०१९ को फेब्रुअरी ५ तारिखदेखि चिनियाँ नयाँ वर्ष सुरू हुँदैछ।

  • खुलापन र सुधारमा चीनको ४० वर्षको चमत्कार सम्बन्धी प्रदर्शनी

  • संसारको सबैभन्दा ठूलो चीनको 'राष्ट्रिय संग्रहालय'मा खुलापन तथा सुधारको ४०औं वर्षगाँठको उपलब्धी देखाइएको छ। चिनियाँ खुलापनको उपलब्धी देखाइँदै गरेको नोभेम्बर १९ तारिखको त्यो बिहानीमा चीनले सफलताका साथ बयालीसौं र त्रिचालीसौं पै तौ नेभिगेसन उपग्रहको प्रक्षेपण गरेको थियो। सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट झिस्मिसेमै छाङ चङ तीन नम्बर पारवहन रकेटबाट एकै पटक दुईवटा नेभिगेसन उपग्रहको सफल प्रक्षेपण भएको त्यो क्षण चिनियाँ वैज्ञानिक उपलब्धीको एउटा सिलसिला मात्रै थियो।
    बाँकी>>