फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उल्लासमय नाचगान

(GMT+08:00) 2015-02-15 17:00:10

     फेरि नयाँ वर्ष आयो। आज तिब्बती परिवारको पुनर्मिलन हुने दिन साथै एकआपसलाई आशीर्वाद तथा शुभकामना लिने-दिने विशेष दिन हो। आजको यस सुखद अवसरमा हामी विश्वभरिका सबै तिब्बतीहरुलाई मेलमिलाप र समृद्धको नयाँ वर्षको शुभकामना दिन्छौँ। साथै नयाँ वर्षको अवसरमा आफ्नो काम तथा सेवामा व्यस्त सबैसबैलाई पनि तिब्बती काठे भेडा वर्षको शुभकामना छ।

जानकारी तथा लेखहरु
सुझाउ