फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन चाइको चो नृत्य

(GMT+08:00) 2015-02-15 17:23:25

        प्राचीन कालदेखि वर्तमान कालसम्म खाङ बा क्षेत्रले मानिसलाई उसको जादुई र मोहित शक्ति देखाइरहेको छ। यु शुको सिन चाइ गाउँको "सिन चाइको चो नृत्य"मा हालसम्म तीस वटाभन्दा बढी अनुच्छेद कायम गरिएको छ। सो नृत्य मूलको नाचगान कलाको मूल्यवान् सम्पदा हो।

        आजको रात्री कार्यक्रमको तत्स्थलमा सिन चाइ गाउँको "सिन चाइको चो नृत्य"का तीस जनाभन्दा बढी उत्तराधिकारीले मर्यादित र बलियो साँगितिक नोट र क्लासिक नृत्यमार्फत हामीलाई प्राचीन काल र वर्तमान काल पार हुन पुर्‍याउने छन्।


जानकारी तथा लेखहरु
सुझाउ