फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाच: धागो कात्ने नृत्य

(GMT+08:00) 2015-02-15 17:25:05

        तिब्बतमा सांस्कृतिक क्रियाकलापहरु अत्यन्त लोकप्रिय छन्। त्यस्ता सांस्कृतिक गतिविधिमा तिब्बती नाचगानले सर्वसाधारणमा गहिरो प्रभाव पारेको छ। धागो कात्ने नाच तिब्बतीहरुमा रहेको एउटा अनौठो नृत्य हो। यस नृत्यमा धागो कात्ने कलासँगै नृत्य प्रस्तुत गरिन्छ। तिब्बती पशुपालकहरुमा सबभन्दा पुरानो जीवनशैलीका रुपमा रहेको धागो कात्ने नृत्यको भव्य समारोह हुँदा तिब्बती युवतीले श्रम गर्ने अनुभव लिएर नाचगान गर्ने चलन थियो। युगौँयुगको विकासपछि अहिलेको धागो कात्ने नृत्यलगायत धेरै नाचगानको विकास भएको छ।


जानकारी तथा लेखहरु
सुझाउ