फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गीत: नीलो आकाशे सपना

(GMT+08:00) 2015-02-15 17:26:23

        छङल्येच्याङछो र च्यायाङछ्युचनको नीलो आकाशे सपना बोलको गीतले हामीलाई बादलमाथि पुर्‍याएको छ। पवित्र हिमाल तथा पहाड र घाँसे मैदानले हाम्रा मनलाई आनन्दित तुल्याएको छ। ईश्वरको बरदान पठारभूमि हाम्रो साझा घर हो साथै हामी युगौँयुगदेखि बसिरहेको ठाउँ पनि हो। नयाँ वर्षमा हामी हाम्रो साझा घरको अझै समृद्धिको कामना गरौं।


जानकारी तथा लेखहरु
सुझाउ