फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाच: नाङ्ग छ्येन श्येन च

(GMT+08:00) 2015-02-15 17:31:48

        तिब्बतीहरूले सधैँ सँगीतको धुनअनुसार नृत्य गर्ने गरेका छन्। याङ्ग सी नदी, व्हाङ्ग ह नदी तथा लान छाङ्ग च्याङ्ग नदीको मूलमा हजारौँ वर्षदेखि चल्दैआएकोगोरुको सिङबाट बनाइएको बाजाद्वारा बजाइएको धुनअनुसार गरिएको नृत्य अर्थात् चो कन माले धेरै कुराको वर्णन गर्दछ। र यो नदीजस्तै निरन्तर बगीरहेको छ। साथै यसको हरेक धुन तथा हरेक क्रियामा पठारभूमिका मानिसहरूको प्रेम पाइन्छ।

        अब हामी यु शुको नाङ्ग छ्येन जिल्लाको लोक नृत्य टोलीको "नाङ्ग छ्येन श्येन च"शीर्षकको चो कन मा हेरौँ।


जानकारी तथा लेखहरु
सुझाउ