फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गीत:"युशु, मेरो जन्मथलो"

(GMT+08:00) 2015-02-15 17:32:56

        अधिकाँश तिब्बती जातीय गायकगायिकाले जन्मथलोसम्बन्धी गीत गाएका छन्। किनभने हामीलाई हाम्रो जन्मस्थान र जीवन विताएको ठाउँ विर्सन गाह्रो छ।

        यसै क्रममा हामीले युशुसम्बन्धी अनेकन् गीतहरु छानेका छौं। यी गीतहरुले जन्मथलोका लागि अगाध माया र प्रेम दर्शाएका छन्।

        अब हामी सँगसँगै "युशु, मेरो जन्मथलो" बोलको गीत हेरौं। यो सँगै हाम्रो साझा घरलाई नयाँ वर्षको शुभकामना छ।


जानकारी तथा लेखहरु
सुझाउ