फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गीत:चिया दूध

(GMT+08:00) 2015-02-15 17:33:49

         तिब्बती क्षेत्रमा निकै नै लोकप्रिय यो बाजा बजाउँदै गाउने चलन छ। यसका लय धेरै छन् र रमाइला पनि छन्। यसले तिब्बती जातिको लामो इतिहाससँगै तिब्बती जातको प्रभाव पनि बोकेको छ। द बाई त्यस बाजा बजाउँदै गाउने शैलीको प्रतिनिधिहरुमध्येको एक हो। उहाँले हौँ युआन मा शा गाउँको टोलीको नेतृत्व गरी यस नव वर्षको समारोहमा भाग लिनुभएको छ। अब उहाँहरुले प्रस्तुत गर्नुभएको चिया दूध शीर्षकको गीत हेर्नुहोस्।


जानकारी तथा लेखहरु
सुझाउ