फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाचगान: ह्वान ल सौङ

(GMT+08:00) 2015-02-15 17:35:52

        फेरि पनि नयाँ वर्ष हाम्रो घरदैलोमा आइसकेको छ। साथै हामीले पाएको हाम्रो बहुमुल्य जीवनको सधैँ नै कदर गर्दैआएका छौं। यता अप्रिल 14मा भयङ्कर भूकम्पबाट क्षतविक्षत भएको यु शुका लागि "नयाँ घर र नयाँ स्कूल" हरेक नव वर्षमा गर्ने प्रार्थना हो।

        सरल तथा स्थीर जीवन साँचो अर्थमा खुशी र सुख हो। यु शुले सो भयङ्कर भूकम्पपछि पूर्ण रुपमा पुनः निर्माण सकाइसकेको छ र आजका बालबालिकाहरुका लागि सामान्य जीवन विताउनसक्ने स्थितीको निर्माण गरिसकेको छ।"म स्कूल जाने"यस वाक्यले यु शुबासीको मनमा गाढा छाप परेको छ। उनीहरुका लागि यो सबैभन्दा सुखद कुरा होला। अब हामी गायन तथा नृत्यको बेजोड प्रस्तुती—"ह्वान ल सौङ"हेरौं।






जानकारी तथा लेखहरु
सुझाउ