फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाई लुङ्ग चो नृत्य

(GMT+08:00) 2015-02-15 17:38:24

        चीनको स छुआन प्रान्तीय यु शु जिल्लामा चो ऊ नृत्य प्रचलनमा छ। सो विशेष नृत्यले यु शु जिल्लाको भावनालाई राम्ररी प्रतिनिधित्व गरेको मानिन्छ।

        सो नृत्यमध्ये पाई लुङ्ग चो नामक नृत्य प्रसिद्ध छ। पाई लुङ्ग नृत्य चीनको छङ्ग तो जिल्लाको पाई लुङ्ग गाउँबाट शुरु भएको हो। यसको एतिहास 740 वर्षभन्दा बढी भइसकेको बताइन्छ। यो पाई लुङ्ग नृत्य चिनियाँ राष्ट्रिय गैर-भौतिक सांस्कृतिक सम्पदाको सूचीमा राखिएको छ।

         पाई लुङ्ग नृत्वका सबै कलाकारहरु छङ्ग तो जिल्लाबाट आएका छन्। यी कलाकारहरुमध्ये सबभन्दा कम उमेरका कलाकारको उमेर 23 वर्ष मात्रै छ। साथै सबभन्दा बढी उमेरका कलाकार 63 वर्षका छन्। उनीहरुको नृत्यले मानिसलाई निकै प्रभावित बनाउँछ।


जानकारी तथा लेखहरु
सुझाउ