फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक सय जनाभन्दा बढी वरिष्ठ चिकित्सक विशेषज्ञ मण्डल तिब्बतमा

(GMT+08:00) 2015-08-20 19:12:51

         पैचिङ्ग से ह अस्पताल, पैचिङ्ग विश्वविद्यालयअन्तर्गत पहिलो अस्पताल, पैचिङ्ग बाल अस्पताल लगायत अस्पतालहरुका एक सय बीस जना चिकित्सक विशेषज्ञले तिब्बत गई तिब्बत स्वायत्त प्रदेशको जन अस्पताल र सात शहरका जन अस्पतालहरुलाई चिकित्सा सहायता दिने भएका छन्।

         बीस तारिख ल्हासामा आयोजित तिब्बतलाई सहायता दिने वरिष्ठ व्यक्तिहरुको सूची कक्षबाट जनाइएअनुसार, ती विशेषज्ञहरुले हालै तिब्बतको स्वायत्त प्रदेशको जन अस्पताल र सात शहरका जन अस्पतालहरुमा गई सेवा दिनेछन्।

जानकारी तथा लेखहरु
सुझाउ