फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दलाईको तथाकथित "मध्य मार्ग"सधैँअस्वीकार्य

(GMT+08:00) 2015-08-26 15:54:21
    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको एकीकृत मोर्चा मन्त्रालयको विच्याट आइडी अर्थात् "एकीकृत मोर्चाको नयाँ बोलाई"ले क साङ नाम सहित एउटा लेख प्रकाशित गर्दै हिजो अगष्ट पच्चीस तारिख पैचिङ्गमा सम्पन्न केन्द्रीय समितिको छैटौं तिब्बत कार्य गोष्ठीबारे आधिकारिक रुपमा ब्याख्या गरेको छ।

    "चौधौँ दलाई गुटको कसरी मूल्याङ्कन गर्ने"भन्ने प्रश्नको जवाफ दिँदै उक्त लेखमा केन्द्रीय समितिले पहिले, अहिले होस् वा भविष्यमा कहिल्यै पनि तथाकथित "मध्य मार्ग"लाई स्वीकार नगर्ने कुरा पुन:र्पुष्टी गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ