फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनदैनिकमा तिब्बत कार्य सम्बन्धी एउटा लेख प्रकाशन

(GMT+08:00) 2015-08-27 09:44:33
     चीनको जन-दैनिक अखवारले आज अगष्ट सत्ताईस तारिख"तिब्बत कार्य सम्बन्धी महत्वपूर्ण सिद्धान्तको अक्षरश:पालना गर्ने---चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको छैटौं तिब्बत कार्य गोष्ठी सम्बन्धी महासचिव सी चिन फिङ्गको सम्बोधनको भावनाको अध्ययन" शीर्षक एक लेख प्रकाशित गरेको छ।

      लेखमा भनिएको छ: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको छैटौँ तिब्बत कार्य गोष्ठीमा महासचिव सी चिन फिङ्गले सम्पूर्ण दृष्टिकोण र रणनीतिक उचाईबाट तिब्बत कार्यको सामु देखा परेको परिस्थिति र कार्यभारको गहन रुपमा विश्लेषण गर्नुभएको छ। उहाँले तिब्बतको सञ्चालन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको रणनीति र नयाँ स्थितिमा तिब्बत कार्यको महत्वपूर्ण सिद्धान्तमा विस्तृत रुपमा प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ