फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती विद्युत उत्पादनमा क्षमता र प्रविधिको अनुसन्धानमा नयाँ विकास

(GMT+08:00) 2015-09-08 18:20:38

       तिब्बतको मध्य भागमा विद्युत उत्पादन गर्ने क्षमता र प्रविधिको अनुसन्धान शीर्षकमा वैज्ञानिक र प्राविधिक योजना हाल पारित भएको छ। सो योजनाले समुद्र सतहदेखि उच्च भूभागमा रहेको विद्युत स्रोतको अध्ययन र बिद्युत सञ्जाल विकासको समन्वय क्षेत्रमा रहेको प्राविधिक अभावलाई पूर्ति गर्नका लागि संभावना ‌औँल्याएको छ। साथै क्षेत्रीय बिद्युत सञ्जालमा ठूलो मात्रामा विद्युत उत्पादन क्षमता र त्यसको स्थिर विकास बढाउने उल्लेख छ।

         प्राप्त जानकारी अनुसार, उच्च समुद्र सतह क्षेत्रमा भएका कारण तिब्बतको पर्यावरणीय वातावरण ज्यादै कमजोर छ। नयाँ उर्जाद्बारा विद्युत निकाल्नु नै तिब्बतमा रहेको विद्युत अभावलाई समाधान गर्ने एक मात्र विकल्प रहेको छ। यसले तिब्बतको आर्थिक समाजमा दिगो विकास ल्याउने पनि निश्चित छ।

जानकारी तथा लेखहरु