फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्सद्वारा चिनियाँ नागरिकको भएको हत्याको सत्यतथ्य छिटो सार्वजनिकगर्ने

(GMT+08:00) 2017-03-29 18:34:24

फ्रान्सेली विदेश मन्त्रालयर गृह मन्त्रालयका जिम्मेवार व्यक्तिले फ्रान्समा बसोबास गर्दै आएका चिनियाँ नागरिकको फ्रान्सेली प्रहरीद्वारा गोली हानेर मारिएको घटनाको निष्ठापूर्वक छानबीन गरी छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक गर्ने अठोट गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उन्नतीस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु