फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा वसन्त ऋतु

(GMT+08:00) 2017-03-30 14:07:38

          केही दिनको वर्षापछि हाल पैचिङमा घाम लागेको छ र तापक्रम पनि बढ्दैछ अनि न्यानोसँगै फूल पनि फुल्न थालेका छन् जसबाट पैचिङ शहर वसन्त ऋतुमा प्रवेश गरेको छ। योसँगै सर्वसाधारण तथा पर्यटकहरूले खुशीका साथ सडक छेऊमा फुलेका फूलहरुसँग तस्विर खिचेका छन्।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु