फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा कर कानूनको मस्यौदा पारित

(GMT+08:00) 2017-03-30 18:47:09
हिजो मार्च उन्नाईस तारिख भारतको प्रतिनिधि सभामा नयाँ कर कानूनको मस्यौदा पारित भएको छ। यो भारतका प्रधानमन्त्री मोदीले भारतीय आर्थिक आधुनिकिकरणको क्रममा प्राप्त गरेको महत्वपूर्ण विजय हो।

भारतको वित्त मन्त्री अरुण जैट्लीले हिजो मार्च 29 तारिख राति सम्मेलनपछि वक्तव्य जारी गर्दै यो कानूनबाट सबै लाभान्वित हुनसक्ने र यो सन्1949 मा बेलायतबाट स्वतन्त्र भएपछि भारतको सबैभन्दा ठूलो परिधीमा सुधारिएको कर कानून भएको बताउनुभएको छ।

जानकारी तथा लेखहरु