फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज बिहान पैचिङमा यस वर्षको पहिलो धुलोको आँधी

(GMT+08:00) 2017-05-05 16:03:53

 

पैचिङ मौसम व्यूरोका अनुसार सन् 1951 देखि वसन्त ऋतुमा पैचिङको मौसम प्रति वर्ष राम्रो तथा अझै सुधार हुँदैआएको छ।

सन् 1950देखि 1960सम्मका बर्षहरूमा वसन्त ऋतुमा करिब 26 दिन धुलोको आँधीबेहरी चलेको थियो।

1 2
जानकारी तथा लेखहरु